श्रीमान बिदेश भएकी महिलालाई बलात्कार गर्न खोज्नेलाई जुत्ताको माला र २ लाख जरिवाना

कैलाली / कैलालीको दुर्गम गाउँमा एक महिलालाई बलात्कार गर्न खोज्नेलाई स्थानीयबासिले कालोमसो दलेर सजाय दिएका छ्न् । जिल्लाको कैलारी गाउँपालिका–१, दक्षिण मझरका टुक्की भनेर चिनीने कृष्ण चौधरीलाई सार्वजनिक स्थानमा कालोमसो र जुत्ताको माला लगाएर परिक्रमा गराएका हुन्। चौधरीले सोही गाउँकी एक महिलालाई २३ गते राति महिलालाई बलात्कार गर्ने प्रयास गर्दा उनी भाग्न सफल भएकी थिइन्। […]

Continue Reading

कोटेश्वर–कलंकी सडक : चीनले हस्तान्तरण गर्दै

काठमाडौं – नेपालकै नमूना सडकको रुपमा हेरिएको चक्रपथको कोटेश्वर–कलंकी सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । डिसेम्बर १५ अर्थात आउँदो शनिबार आफ्नो जिम्मेवारीमा रहेका सबै काम सकिएको घोषणा गर्दै हस्तान्तरण गर्ने चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनीको तयारी छ । ५ वर्ष लगाएर बिस्तार गरिएको ८ लेनको यो सडक–खण्डलाई डिसेम्बर १५ भन्दा उताको समय नचाहिने भएको […]

Continue Reading

छापामा आजः मोदीले स्वीकारेनन् ईपीजी प्रतिवेदन

२६ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुको पहिलो पृष्ठमा औपचारिकसँगै खोजमूलक सामग्रीहरु पनि समेटिएका छन् । नेपाल–प्रबुद्ध समूहको प्रतिवेदन नरेन्द्र मोदीले इन्कार गरेकोदेखि थिंक ट्यांकले ५ करोड माग गरेकोसम्मका खबरलाई पत्रपत्रिकाहरुले प्राथमिकतापूर्वक छापेका छन् । त्यस्तै, भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचन परिणामको चर्चा पनि आजका पत्रपत्रिकाहरुले गरेका छन् । निर्वाचन […]

Continue Reading

१० करोड लगानिमा बागलुङ र पर्वत जोड्ने मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल बनाइने

बलेवा- लामो समयदेखि चर्चामा रहेपनि प्राविधिक कारणले निर्माण हुन नसकेको बागलुङ सदरमुकामको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने अग्लो झोलुङ्गे पुल बनाइने भएको छ । अर्थ मन्त्रालयले पुल निर्माणका लागि बजेट दिने सहमति दिएपछि बागलुङ नगरपालिका र पर्वतको कुश्मा नगरपालिका जोड्ने गरी मुलुककै सबैभन्दा लामो झालुङ्गे पुल निर्माण हुने निश्चित भएको हो । अर्थ मन्त्रालयले पुल निर्माणका […]

Continue Reading

विद्यार्थीको भविष्यसँग त्रिविको खेलबाड, फन्ड बोर्ड खारेजीपछि ७ सय आयोजना अलपत्र दुई श्रीमतीमाथि सौता, थुनाएको झोकमा तीनवटैलाई तलाक

२५ मंसिर, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले औपचारिक समाचारसँगै खोजमूलक सामग्रीलाई पनि प्राथमिकताका साथ समेटेका छन् । विभिन्न सरकारी अड्डाहरुको सेवाप्रवाहबारे स्थलतगत रिपोर्टिङ गर्दै आएको अन्नपूर्णले आज त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुको बेथितिबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार, यो कार्यालयको सेवाप्रवाह निकै कमजोर छ । यहाँका कर्मचारीले विभिन्न बहाना […]

Continue Reading

मेरी स्वास्नी पोइल गई – नामर्द पुर्बपति – एकचोटी सबैले हेर्नुहोला..

माघे झरी पश्चात् कलिला घामरश्मिहरू पृथ्वीमा आउन तँछाडमछाड गरी बाटो खोजिरहेका थिए। हो, तिनै घामरश्मिहरूलाई पछ्याउँदै म पनि खाना खाइवरी घरदेखि पारपिट्टिको चौतारोमा पुगेर यसो बसेको मात्र के थिएँ, माथिबाट एक जना मानिस पागलसरि कराउँदै तल झर्‍यो। स्वास्नी कता गई मेरी, स्वास्नी कता गई ! स्वास्नी पोइल गई मेरी, स्वास्नी पोइल गई। सत्ता हत्याउने दाउमा […]

Continue Reading

यी हुन् भ्वाइस अफ नेपालका ४ फाईनलिष्ट, कतारमा हुदैछ ग्राण्ड फिनाले, नेपालमा पनि लाईभ हुने

ईटहरी/ बिगत ४ महिना देखि नेपालमा संचालन भएको अन्तरास्ट्रिय फ्रेन्चाईज शो ‘द भ्वाईस अफ नेपाल’ले अब बिजेता छान्न तम्तयार भएको छ । आईतवारको एपिसोडबाट जम्मा ४ जना फाईनलका लागि छनौट भएका छन् । ४ जना कोचले जम्मा १२/१२ जनाको टिम बनाएर प्रतिष्पर्धाको यात्रा थालनी गरेको भ्वाईस अफ नेपालले अहिले हरेक कोचबाट १/१ जना चुनिएर आएका […]

Continue Reading

“मिस वर्ल्ड” को फाईनल हेर्नुहोस (लाईभ भिडियो )

चीनमा भईरहेको मिस वर्ल्डको फाईनल कार्यक्रम सुरु भएको छ । प्रतियोगितामा विश्वभरका १ सय १८ देशका सुन्दरीले मिस वर्ल्डमा भिडियो लिएर गएका थिए। आयोजकले १ सय १८ मध्येबाट २५ भिडियो सर्टलिस्ट गरेका थिए। यस प्रतियोगीबाट ३० मध्ये १२ प्रतियोगी अर्को चरणमा जान्छन्। दोस्रो प्रतियोगितामा १२ जनाबाट पाँच जना छानिन्छन्। र, यिनै पाँचमध्ये एक जना प्रतियोगी […]

Continue Reading

‘मिस वर्ल्ड’ को फाइनल आज, कस्तो छ श्रृंखलाको सम्भावना ? यसरी हेर्नुहोस् मिस वर्ल्ड ‘LIVE’

पोखरा, मंसिर २२ । ‘मिस वल्र्ड २०१८’ को फाईनल आज हुँदैछ । चीनको सान्यामा हुने मिस वर्ल्डको प्रत्यक्ष प्रशारण भारतको जुम टिभीले गर्ने भएको छ । जुम टिभीको फेसबुक पेजमा गएर मिस वर्ल्डको प्रत्यक्ष प्रशारण निशुल्क हेर्न सकिने जनाइएको छ । जुम टिभीको फेसबुकमा लाइभ हेर्न यहाँ क्लिक गर्नुहोला । त्यस्तै, जुम टिभी डटकममा गएर पनि […]

Continue Reading

मिस वर्ल्ड फाईनल आज: शृङ्खलालाई शुभकामना सहित एक/एक सेयर गर्नुस

काठमाडौं, २२ मंसिर ।  मिस नेपाल श्रृङ्खला खतिवडा मिस वर्ल्ड–२०१८ को उपाधीको नजिक पुगेकी छिन् । प्रतियोगिताको अन्तिम नतिजा शनिवार सार्वजनिक हुदैछ । ‘मल्टिमिडिया प्रयोग’तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा पुग्न सफल भएकी हुन् । ङ्खला खतिवडा चीनको सान्या शहरमा भइरहेको प्रतियोगितामा श्रृङ्खलालाई उत्साह प्रदान गर्न श्रृङ्खलाका आमा मुनु सिग्देल र बुवा बिरोध खतिवडान सान्या […]

Continue Reading