यस्ता पनि जनप्रतिनिधि : बैठक भत्ता जम्मा गरेर वडा सदस्यले बनाए पुल

बैठक भत्ता जम्मा गरेर पुल बनाउने वडा सदस्य दोर्जी शेर्पाओखलढुंगा– खिजीदेम्बा गाउँपालिका–९, पात्लेका एक वडा सदस्यले आफूले पाएको भत्ता जोगाएर पुल निर्माणमा खर्च गर्नुभएको छ । वडा सदस्य दोर्जी शेर्पाले कार्यपालिका बैठकमा सहभागी भएबापत प्राप्त गरेको भत्ता र थप रकम समेत लगानी गरेर गाउँमा दुईवटा पुल निर्माण गर्नुभएको हो । बैठकमा सहभागी भएबापत् लिएको ८५ […]

Continue Reading

अमेरिकी राष्ट्रपतिमा पहिलो हिन्दू उम्मेदवार हुनसक्ने, नेपाली र भारतीयसँग सहयोग मागिन्

वाशिङ्टन, अमेरिकाको राष्ट्रपति पदमा पहिलोपटक एक हिन्दू महिलाले उम्मेदवारी दिने तयारी थालेकी छिन् । अमेरिकाकी प्रथम हिन्दू सांसद तुलसी गबार्डले २०२० को राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन लागेकी हुन् । उनले यस विषयमा अमेरिकामा बसोवास गर्ने नेपाली तथा भारतीय मूलका मतदातासँग राय मागेकी छिन् । ३७ वर्षकी तुलसीले हवाइ राज्यबाट ४ पटकसम्म सांसद पदमा निर्वाचन जितिसकेकी […]

Continue Reading

एउटै ढुंगाबाट बनेको विश्वकै सबैभन्दा ठूलो शिव लिङ्ग सेयर गरेको १० मिनेट मा सुखत समाचार सुन्नुहुनेछ

एजेन्सी, भगवान शिवको मन्दिर तपाई धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तर कुनै मन्दिर यस्तो हुन्छ जहाँ एउटै ढुंगाबाट शिव लिङ्ग बनाएको छ। भारतको भोजपुर मध्यप्रदेशको राजधानी भोपालबाट ३२ किलोमिटर टाढा पर्छ। भोजपुरमा रहेको पहाडमा एक विशाल, अधुरो शिव मन्दिर रहेको छ। यो शिव मन्दिरलाई भोजेश्वर मंदिरको नामबाट चिन्ने गरिन्छ। भोजपुर तथा यो शिवमन्दिरको निर्माण परमार वंशको […]

Continue Reading

बिकाश गरेन भन्नेलाइ परिणाम सहित काम पूरा गर्दै ओलि सरकार …अर्को चमत्कारीक काम हेर्नुहोस

नेपाल र भारत सरकारको प्राथमिकतामा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ३९ दशमलव दुई किलोमिटर भू–भागमध्ये २१ किलोमिटर क्षेत्रमा जमिनमुनि पाइप बिछ्याउने काम सम्पन्न भइसकेको छ। तीव्र गतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महीनाभित्र काम सम्पन्न भई भारत बिहारको […]

Continue Reading

रेस्टुरेन्टमा पूर्वराजाको डान्स, पारससहितको पारिवारिक जमघट पार्टी (तस्बिरमा)

शुक्रबार पूर्वराजपरिवारका सदस्यहरू दरबारमार्गको एक रेष्टुरेन्टको पार्टीमा रमाएका छन्। नारायणहिटी दरबारनजिकै रहेको त्रिसरा रेष्टुरेन्टमा पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल आफ्ना छोरा पूर्व युवराज पारससहित राजपरिवारका अन्य सदस्यहरु त्रिसरा रेस्टुरेन्टमा पुगेका थिए। पार्टीका क्रममा पूर्वराजा ज्ञानेन्द्रले डान्ससमेत गरेको फोटो सार्वजनिक भएको छ। त्यस्तै पूर्व राजपरिवारले रेस्टुरेन्टमा भेटिएकाहरुसँग सामूहिक फोटोसमेत खिचेका थिए। शनिबार राति त्रिसराले सार्वजनिक गरेको केही […]

Continue Reading

राजधानीमा सडक छेकेर विप्लवको शक्ति प्रदर्शन(फोटो फिचर)

काठमाडौं :  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार काठमाडौंको भृकुटीमण्डपमा जनसभाको आयोजना गरेको छ।  पार्टी पुनर्गठनका अवसरमा आयोजित भनिएको जनसभाका लागि भृकुटीमण्डपको बीच सडकमा ठाउँ तयार पारिएको छ। सभाका लागि प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसको गेट अगाडी मञ्च बनाइएको छ। सडक सभास्थल बनेपछि उक्त सडक बन्द भएको छ।  राजधानीका बबरमहल, लैनचौर, सुन्धारालगायतका स्थानबाट निस्केका जुलुससभातर्फ आइरहेका […]

Continue Reading

चिनियाँ राजदूतको ऊर्जामन्त्रीसँग विदाइ भेट

७ मंसिर, काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र चिनियाँ राजदूत यु होङबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित ऊर्जामन्त्रालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको थियो । भेटमा मन्त्री पुनले नेपालमा पाँच वर्षको लागी स्थायी सरकार भएको भन्दै अहिले देशको मुख्य प्राथमिकता भनेकै विकास र समृद्धि […]

Continue Reading

अन्ततः नेपाल मुख फोर्न बाध्य भयो चीन, भन्छ– ‘नेपाल सुनखानीमा सुतिरहेको देश’ अब विकास गरेर विश्वलाई चकित पार्ने नेपाल हो (पुरा विवरण हेरी शेयर गर्नुहोस्)

चीन मेरा लागि विद्यार्थीकालदेखि नै विशिष्ट आकर्षणको मुलुक थियो, एउटा स्वप्नदेशजस्तो । राजनीतिमा माओ–त्से–तुङ अथवा साहित्यमा लु–सुनजस्ता नामहरूले सधैं तानिरहन्थे । चीनको आकर्षणमा तानिएर माओ विचारमाथि एउटा सानो पुस्तिका लेखिसकेको थिएँ । अलिक पछि म स्वास्थ्य क्षेत्रमा आएपछि प्राथमिक स्वास्थ्य सेवामा भएको अल्मा–आटा घोषणा (सन् १९७८) का कारण पनि चीन बढी सरोकारको देश बन्यो । […]

Continue Reading

श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच कुटाकुट, राजनीतिक अन्याैल यथावत

काठमाडाैँ । श्रीलंकाको संसद बैठकमा सांसदहरुबीच भिडन्त भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षे समर्थक सांसद र विरोधी सांसदबीच भिडन्त भएको हो । राजापाक्षे समर्थित सांसदले अविश्वासको प्रस्ताव ध्वनि मतका आधारमा पारित गरेको भन्दै विरोध जनाएपछि दुई पक्षबीच भिडन्त भएको थियो । उनीहरुले सभामुखलाई समेत आक्रमण गरेका थिए । राजपाक्षे समर्थित सांसदहरुले सभामुखलाई ध्वनिमतका आधारमा प्रधानमन्त्री हटाउने […]

Continue Reading

श्रीलंकाको राजनीतिमा नयाँ मोड : राजपाक्षले परित्याग गरे पार्टी

एजेन्सी– श्रीलंकाका नयाँ प्रधानमन्त्री महिन्दा राजपाक्षे र अन्य ४४ राजनीतिज्ञले राष्ट्रपति मैत्रीपला सिरिसनाले नेतृत्व गरेको पार्टी छाडेका छन् । सिरिसेनाले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको दुई हप्तापछि राजापाक्षेले यो कदम उठाएका हुन् । सिरिसेनाले शुक्रबार राती श्रीलंकाको संसद भंग गर्दै जनवरी ५ मा आम निर्वाचन आहवान गरेका छन् । उनको यो कदमले श्रीलंकाको राजनीतिक संकट झन […]

Continue Reading