शिक्षा प्रणालीमाथि कम्युनिस्ट अतिक्रमण

शिक्षा, प्रविधि तथा विज्ञान मन्त्रालय अन्तर्गतको ‘पाठ्यक्रम विकास केन्द्र’ले तयार गरेको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५’ गत जेठ १८ गते मन्त्रीस्तरीय निर्णयबाट पारित भएसँगै यस विषयमा चर्चा परिचर्चा सुरु भएको छ । यद्यपि मन्त्रिपरिषद्ले यस प्रारूपलाई स्वीकृत गर्न अझै बाँकी छ । राष्ट्रियता र समृद्धिको वकालत गर्दै सत्तारोहण भएको कम्युनिस्ट सरकारले विद्यालय शिक्षामा आयामिक […]

Continue Reading

सीसीटीभी फुटेजका आधारमा सवारी चालकलाई कारबाही

काठमाडौँ — साताअघि काठमाडौंका छत्रबहादुर बस्नेतलाई महानगरीय ट्राफिक महाशाखाबाट फोन आयो । महाशाखाको टिभीटी शाखाले बोलाएपछि उनी भोलिपल्ट महाशाखा पुगे । तर, त्यहाँ पुग्दासम्म उनलाई के काम भन्ने पत्तो थिएन । फाइल तस्बिर प्रहरीले उनलाई सोधे, ‘३० प २२३ नम्बरको मोटरसाइकल तपाईको हो?’ ‘हो हजुर, के भयो र,’ बस्नेतले प्रतिक्रिया जनाए। सोफामा रहेका उनलाई प्रहरीले […]

Continue Reading

करोडौँको लगानीमा नेपालमै खुल्दै कोरियन कम्पनी, युवालाई रोजगारीको अवसर

नेपालीहरु रोजगारीको लागि दक्षिण कोरिया जान मरिहत्ते गरिरहेका बेला कोरियन कम्पनी एसवाई ग्रुपले ६५ करोड रुपैयाको लगानीमा चितवन रत्नगर टाडीमा भवन निर्माण सामग्री उत्पादन गर्ने कम्पनि खुल्ने क्रममा रहेको छ। यस कम्पनीले स्यान्डविच प्यानल, छाना, स्टिल ढोका र यूपीभीसी झ्याल लगायतका सामग्री उत्पादन गर्नेछ ।अहिले कम्पनी निर्माणको काम तिब्र गतिमा भईरहेको छ । कन्ट्रक्सनको ७० […]

Continue Reading

४ लाख स्मार्ट लाइसेन्स आँखाले नै जाँच्छन् ट्राफिक प्रहरी

३० जेठ, काठमाडौं । ट्रााफिक प्रहरीले आजभोलि शंकास्पद स्मार्ट लाइसेन्स भेट्न थालेको छ । नक्कली हो कि भन्ने आशंका लागे पनि ट्राफिकलाई स्मार्ट लाइसेन्सको जाँच पनि आँखैका भरमा गर्नुपर्ने बाध्यता छ । आँखाले शंकास्पद ठहराएका लाइसेन्स ट्राफिकले बरामद गरेर यातायात व्यवस्था विभागमा जाँचका लागि पठाउँदै आएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीकाअनुसार […]

Continue Reading

इलामबासी भन्छन्ः ‘प्लेन उडेपछि विगतको पिडा बिर्सियौ’

इलाम । इलाम नगरपालिका वार्ड नम्बर ९ निवासी डिल्लिमाया बस्नेत पछि निर्माणाधिन सुकिलुम्बा(फाल्गुनन्द) विमानस्थल छ वर्ष पछि सफल परिक्षण उडान भएपछि विगतको पिडा विर्सिएको बताउछिन् । उनलाई विमानस्थलमा प्लेन आउँदाको खुशी एकातिर भएपनि वर्षातको समयमा विगतको घाउको सम्झना आउने बताउछिन् । उनी भन्छिन् “चार वर्ष अगाडि यस्तै वर्षातको समयमा निर्माणाधिन विमानस्थलबाट गएको पहिरोले आफ्नो साडे […]

Continue Reading

स्मार्ट लाइसेन्स परीक्षाको नतिजा र प्रिन्ट भए/नभएको सूचना एसएमएसबाटै

२६ जेठ, काठमाडौं । अब सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए/नभएको जानकारी एसएमएसबाटै लिन सकिने भएको छ । ट्रायल पास भएपछि, रिन्यू र वर्ग थपका लागि दिएको आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउन पनि अब विभागमा पटक-पटक जानुपर्ने छैन । यातायात व्यवस्था विभागले एसएमएस गरेर नतिजा र स्मार्ट लाइसेन्स प्रिन्ट भए/नभएको थाहा पाउने […]

Continue Reading

सवारी लाइसेन्सको आवेदन बन्द

यातायात व्यवस्था विभागले विभिन्न कार्यालयबाट लिँदै आएको लाइसेन्सको आवेदन लिने कार्य बन्द गरेको छ। विभागले एक सूचना जारी गर्दै विभिन्न मातहतका कार्यालयलाई कुनै पनि फारम नलिन निर्देशन दिएको छ। पछिल्ला दिनमा विभागले अनलाइनबाट मात्रै फारम लिँदै आएको थियो। एकान्तकुना, सुकेधारा, जगाति, ठूलो भर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती […]

Continue Reading

नेपालीले बनाएको रिमोर्ट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज यसरी उड्यो

काठमाडौं, २५ जेठ । नेपाली बिद्यार्थीले रिमोट कन्ट्रोलवाट चल्ने नमूना हवाईजहाज बनाएर उडाएका छन् । काठमाडौंको गंगबु स्थित एक विद्यालयमा अध्ययनरत विद्यार्थीले नमुना हवाइजहाज बनाएर उडाएर प्रदर्शन गरेका छन् । मनोहर माध्यमिक विद्यालय गोँगबुमा अध्ययनरत विद्यार्थीले रिमोट कन्ट्रोलबाट चल्ने नमूना हवाइजहाज उडाएर प्रदर्शन गरेका छन् । उडेको हवाई जहाज हेर्नेको ठूलो भिड लागेको थियो । […]

Continue Reading

जाजरकोट बाट सारा नेपालिलाइ खुसिको समाचार ! अब भारतको निर्भर रहन नपर्ने पक्का…

जाजरकोट, जेठ २५ । जिल्लाको बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नून खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नूनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको एक लिटर पानी लिएर ल्याब परीक्षण गराउँदा पानीमा ९० प्रतिशत नूनको मात्रा रहेको तथ्य फेला परेको सांसद […]

Continue Reading

प्लाष्टिकको प्रयोग बिना एक दिन बिताउन सकिएला ?

तपाईंको भान्सामा एक नजर लगाउनुहोस् त, त्यहाँ तपाईंले प्रयोग गर्ने अधिकांश सामाग्री प्लाष्टिकको पाउनुहुनेछ । पानीको जग प्लाष्टिकको, दाल, चामल राख्ने भाँडो प्लाष्टिकको, मरमसला राख्ने डिब्बा प्लाष्टिकको । अब तपाई बजारबाट दुध, दही, मासु, घिउ जे-जति खरिद गरेर ल्याउनुहुन्छ, सबै प्लाष्टिकमै प्याक गरिएको हुन्छ । अर्थात हाम्रो दैनिक गुजाराको अभिन्न हिस्सा बनिरहेको छ, प्लाष्टिक । […]

Continue Reading