श्रीमान परदेशमा भएकी यी महिलाले गरिन अचम्म को खुलासा

विदेशबाट श्रीमानले पठाएको पैसा फेसनमा खर्च नगर्दाका फाइदा (भिडियाे सहित) असार ५, २०७५ | मेरो कथा मेरो भोगाईशुकुमाया मोक्तान/लालबन्दी, सर्लाही ।मेरो श्रीमान् साउदी जानुभएको छ । बिहे भएको एक वर्ष पछि उहाँ साउदी जानुभएको हो । अहिले ६ वर्ष लाग्यो । श्रीमान् साउदीमा बसे पनि मैले घर व्यवहार सम्हाल्नु परेको छैन । सासुससुराले नै घरव्यवहार […]

Continue Reading

युएईमा नेपाली महिलाले गरिन् झुण्डिएर आत्माहत्या

काठमाडौँ । युएईको एक क्लिनिङ कम्पनीमा कार्यरत बनेपा-काभ्रेकी कृष्णा परियारले आइतबार आत्महत्या गरेकी छिन्। ईदको छुट्टी मनाएर कम्पनीको कोठामा फर्केकी कृष्णालाई भान्सामा झुन्डिएको अवस्थामा भेट्टिएको उनका साथीहरुले बताए। परियारको आत्महत्याको कारण बारे प्रहरीले अनुसन्धान गरिरहको र हाल शब स्थानीय अस्पतालमा राखिएको छ। परियार घरमा ७ वर्षीया छोरी छोडेर वैदेशिक रोजगारीको शिलशिलामा युएई गएकी थिईन्। from […]

Continue Reading

मलेसियामा आफ्नै नेपाली साथीले छुरा प्रहार गरी १ नेपालीको हत्या

दुःखद खबरमलेसियाको Labor City Condo भन्ने ठाउँमा गैरकानुनी रूपमा काम गर्दै आइरहेका बर्दियाका RoshanThapa नामले चिनिने एक जना नेपालीको सँगै काम गर्दै आइरहेका काठमाडौ घर बताउने Sonam Magar ले छुरा प्रहार गरि RoshanThapa को हत्या गरेका छन् । उक्त घटना हिजो राती 17/6/2018 गते राति घटेको र हत्या गर्ने निज Sonam Magar लाई प्रहरीले पक्राउ […]

Continue Reading

श्रीमान को दुवै हात गुमेपछि परिवारको विचल्ली

भद्रपुर । श्रम पसिना बगाएर बुढी आमा, छोरा छोरी र श्रीमती पाल्दै आएका कचनकवल गाँउपालिका ३ स्थित दुर्गा भिट्टा का ३५ बर्षीय युवा टीकाराम भण्डारीको परिवार सङ्टमा परेको छ । २०७५ बैशाख १० गते कचनकवल ६ का तीर्थ दाहालको घरमा काम गर्ने क्रममा करेन्ट लागेर अपाङ् बनेपछि जीवनमा मजदुरी गरेर परिवार पाल्न नसक्ने भएका कारण […]

Continue Reading

साउदी जेलमा पूर्व लडाकु, ‘ब्लड मनी’ खोज्दै श्रीमती

रोल्पा- सय कडा तीन का दरले एक लाख ४५ हजार ऋण गरेर साउदी गएका रोल्पा नगरपालिका १० धवाङ पेवाका तीस वर्षिय दिलबहादुर घर्ती दुई बर्ष साउदी जेलमा छन्। उनले चलाएको ट्रकमा साउदी नागरिकले चलाइरहेको कार ठोक्किन आउँदा साउदी नागरिकको मृत्यु भएपछि अदालतले दिलबहादुरको ७५ प्रतिशत गल्ती देखाई मृतकका परिवारलाई ‘ब्लड मनि’का रुपमा २ लाख २५ […]

Continue Reading

हरे हाम्रो नियति : पैसा कमाउन बिदेश गएका चार नेपालीको शब यसरी एकैदिन चार कफिनमा नेपाल फर्कियो

काठमाडौँ, २ असार । त्रिभुवन विमानस्थलको आगमन कक्षबाट शुक्रबार बिहान ३ नेपाली श्रमिकका शव राखिएका कफिन निकालिए । कफिनमा शव थिए, भूपेन्द्र दर्लामी मगर, रामसिस मुखिया र दीपक श्रेष्ठका । कतारबाट ल्याइएका भूपेन्द्र र रामसिसको कफिन एकै चोटि निकालिएको थियो । साउदीबाट ल्इाइएको दीपकको शव रहेको कफिन भने अलि पछि निकालियो । दीपकसँगै पठाइएको जितेन्द्रप्रसाद […]

Continue Reading

माल्टामा नेपाली कामदारको माग बढ्यो, श्रम सम्झौताको तयारी

लन्डन — ब्रिटेनको पूर्व उपनिवेशरहेको युरोपेली मुलुक माल्टामा नेपाली कामदारको माग बढ्दै गएको छ । वर्क परमिट लिएर काम गर्न यो वर्षमात्र झण्डै ६ सय नेपाली त्यहाँ पुगेका छन् । विशेषगरि हस्पिटालिटी क्षेत्रमा नेपालीको माग बढि छ । क्लिनर, वेटर, अकाउन्टेन्ट क्लर्क र हाउस किपिङ काममा नेपाली संलग्न छन् र मासिक न्यूनतम कमाइ करिब ७ […]

Continue Reading

यूएईमा काम गर्ने नपाली सेफहरू एकजुट हुँदै, नेपाली खानाको विश्वभर प्रचार गर्ने प्रयास

 यादव देवकोटा यूएई । यूएईस्थित दुबई सहरको पाँचतारे होटेलमा काम गर्ने नेपाली सेफहरू आप्रबासी नेपालीहरूको हकहितका लागि एक जुट भएका छन् । केही दिनअघि मात्र बरदुबर्इमा नेपाली सेफहरूको भेला सम्पन्न भएको हो । भेलाले निकट भविष्यमा नेपाली सेफहरूबीच ‘नेपाली सेफ क्लब’ गठन गरी केही महिनाभित्रै आफ्ना कार्यक्रम र उद्देश्यबारे प्रस्ट पार्ने निर्णय गरेकाे छ । […]

Continue Reading

यी नेपाली छोरी बनिन कोरियन प्रहरी …सक्दो शेयर गरौ

सोल । दक्षिण कोरियाको प्रहरीमा पहिलो पटक नेपाली मूलकी कोरियन महिला भर्ती भएकी छिन् । प्रहरीको बाह्र विभागमध्ये अन्तर्राष्ट्रिय मामिला विभागमा भोजपुरमा जन्मेर कोरियनसँग विहे गरेकी सम्झना राई भर्ती भएकी हुन् । २८ वर्षीय राई कोरियन प्रहरीमा जागिर खाने पहिलो नेपाली महिलासमेत हुन् । सन् २०१० मा नेपाल भ्रमण गएका कोरियन युवासँग प्रेममा परेकी राई […]

Continue Reading

OMG…कुबेतमा फेरि अर्को चेली रुदै …नेपाल फर्किन खोज्दा साउले दिएन रे …सक्दो शेयर गरेर भाइरल बनाउ

कुबेत बाट रुदै यक जना दिदि उहाँ को घर सर्लाही भन्नु भएको छ र उहाँ म सग imo मा भेट भएको थिए र उहलाई घरमा काम पनि बिहान 8 बजे देखी रातिको 4 बजे सम्म गर्नु प्रदो रहेछ र घरमा केहि छेन आराम गर्न पनि नपाई दो रहेछ र मलाई उहाले सबै कुरा भन्नु भयो […]

Continue Reading