धेरै देशमा खेल्ने क्रिकेटरको सूचीमा सन्दिप

काठमाडौं । नेपालका सन्दिप लामिछानेले छोटो समयमा नै धेरै देशमा खेल्ने क्रिकेटर बनेका छन् । १८ वर्षीय सन्दिपले सन् २०१८ मा इण्डियन पि्रमियर लिग (आईपीएल)मा डेब्यू गरेका थिए । दिल्ली डेयरडेभिल्सबाट खेलेका उनले आईपीएलमा आफ्नो प्रभाव छाड्न सफल भए । त्यसपछि उनी लगातार टी-२० लिग खेलिरहेका छन् । क्रिकइन्फोको ‘द क्रिकेट मन्थ्ली‘को यो संस्करणमा धेरै […]

Continue Reading

फिफा वरीयतामा नेपाल एक स्थान माथि उक्लियो

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ स्थान माथि उक्लिएको छ। फिफाले बिहीबार जारी गरेको वरीयता सूचीमा नेपाल १६०औं स्थानमा पुगेको हो। अघिल्लो महिना नेपाल १ सय ६१ स्थानमा थियो। गत महिना नेपालले साफ सुजुकी कपमा प्रतिस्पर्धा गरेको थियो। नेपालले बंगलादेश र भुटानलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको थियो। नेपाल समूह […]

Continue Reading

च्याम्पियन्स लिगमा रोनाल्डोलाई पहिलो रातो कार्ड, थाम्न सकेनन् आँशु

एजेन्सी । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले रातो कार्ड खाँदै मैदान छाड्न परे पनि युभेन्टसले भ्यालेन्सियाबिरुद्ध २–० को संघर्षपूर्ण जीत हासिल गरेको छ । युभेका लागि च्याम्पियन्स लिगमा डेब्यु गरिरहेका रोनाल्डोले पहिलो हाफको मध्यतिर भ्यालेन्सियाका डिफेन्डर जेसन मुरिलोको कपाल तानेको देखिएको थियो । रेफ्री फेलिक्स ब्रिचले गोलपछाडि रहेका एसिस्टेन्टसँग सल्लाह गरेपछि रोनाल्डोलाई सिधै रातो कार्ड देखाएका […]

Continue Reading

क्रिकेटर सन्दीप लामिछानेले पाउने भए प्रबल जनसेवा पदवी ।

नेपाली क्रिकेट जगतका चिरपरिचित लेग स्पिनर खेलाडी सन्दिप लामिछानेले नेपाल सरकार बाट प्रदान गरिने प्रबल जनसेवा पदवी पाउने भएका छ्न । गृहमन्त्रालयले बुधबार सार्वजनिक गरेको यस वर्षको प्रबल जनसेवा श्रि – चतुर्थ श्रेणी पाउने हरुको सुचिमा क्रिकेटर सन्दीप लामिछानेको नाम पनि समावेश भएको छ । देशको विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्याक्तीहरुलाई सम्मानित गरिने उक्त […]

Continue Reading

हङकङका कप्तान भन्छन्ः भारतीय खेलाडी आत्तिइसकेका थिए

एसिया कप अन्तरगत भारत र हङकङविरुद्धको खेललाई ‘मिसम्याच’ मानिएको थियो । बलियो भारतविरुद्ध हङकङले सहजै घुँडा टेक्ने अनुमान धेरैले गरेका थिए । तर, त्यस्तो भएन । भारतलाई जित्न नसके पनि अत्याउन भने सफल भयो हङकङ । दुई सय ७९ रनको लक्ष्य पछ्याउने क्रममा एक समय हङकङ विना विकेट क्षति एक सय ७४ रनको अवस्थामा पुगेको […]

Continue Reading

आईसीसी टी–२० विश्वकप छनोट खेल्ने नेपाली टाेली घोषणा: काे परे, काे बाहिरिए ?

काठमाडाैं – आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता खेल्ने नेपाली टिमको घोषणा गरिएको छ । दुई सातापछि मलेसियामा हुने प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक गरी १८ सदस्यीय टिम घोषणा गरिएको हो । मंगलबार घाेषित १८ सदस्यीय नेपाली टिमको कप्तानी पारस खड्काले गरेका छन् । कप्तान खड्का, आईसीसीका प्रतिनिधि अनिमुल इश्लाम र मुख्य प्रशिक्षक जगत […]

Continue Reading

पोन्टेको पोस्टमा बेनिकाको २८ गोल, पोर्चुगलमा बन्यो कीर्तिमान

एजेन्सी । सोमबार राति भएको दोस्रो डिभिजनको पोर्चुगिज वुमन्स लिगमा बेनिकाको महिला टोलीले पोन्टे डी फायलासको पोस्टमा २८ गोल प्रहार गरेको छ। दोस्रो डिभिजनमा सोमबार मात्रै डेब्यू गरेको बेनिकाले खेल २८–० ले जित्दै यादगार बनाएको थियो। दोस्रो मिनेटमा नै पहिलो गोल गरेको पहिलो हाफमा १६–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा थप १२ गोल […]

Continue Reading

भारत र पाकिस्तान भनाभनमा उत्रेपछि…

जेन्सी । भारत र पाकिस्तानबीच राजनीतिक वा भौगोलिक विवादमात्र छैन क्रिकेट मैदानमा पनि त्यसको छाया देखिन्छ । यी दुई देशबीचको क्रिकेट खेललाई एक युद्ध मैदानका रुपमा लिइन्छ र चर्चा पनि त्यसरी नै हुन्छ । भारत र पाकिस्तानबीच कुटनीतिक सम्बन्ध राम्रो नभएकाले यी देशबीच द्विपक्षीय क्रिकेट प्रतियोगिता भएका छैनन् । तर, आईसिसि र एसिसिले आयोजना गर्ने […]

Continue Reading

टी–२० विश्वकप छनोट : पहिलो चरणमा नेपाललाई सहज

काठमाडौं– सन् २०२० मा अस्ट्रेलियामा हुने टी–२० विश्वकप छनोटको यात्रा नेपालले असोज दोस्रो साताबाट सुरु गर्दै छ। मलेसियामा असोज १७ देखि २६ गतेसम्म हुने प्रतियोगितामार्फत नेपालले छनोट यात्रा सुरु गर्न लागेको हो। पहिलो चरणको छनोटमा नेपालसहित ७ टिमले भाग लिँदैछन्। एसियाको पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। […]

Continue Reading

नेपालले अफगानिस्तानलाई २५ रनले हरायो

काठमाडौं – भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आइतबार भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशलामा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको खेलमा सबै विकेट गुमाउँदै १८९ रन बनायो । भारतका दुवै टिमसँग पराजित भएको नेपालले अन्तिम […]

Continue Reading