बजेट आज, जलमार्ग र रेल प्राथमिकतामा

१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि आज वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दैछ । राष्ट्रिय योजना आयोगले आगामी वर्षका लागि तोकेको १५ खर्बको बजेट सिलिङ वरिवरि रहेर बजेट सार्वजनिक हुन लागेको हो । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार अपराह्न ४ बजे बोलाइएको संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्व र […]

Continue Reading

संघीय बजेट आज, समाजवादी यात्राको झल्को देला त बजेटले ?

अर्जुन पोख्रेल/उज्यालो । काठमाडौं, जेठ १५ – नेपालको संविधान २०७२ को धारा १ को उपधारा ४ मा नेपाल समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ । हुन त विपी कोइरालाले नै २०१० सालतिर नै नेपाल समाजवाद उन्मुख देश हो र नेपाली कांग्रेसको लक्ष्य समाजवाद हो भन्नुभएको थियो । तर विचको समयमा समाजवादको खासै […]

Continue Reading

सारांशमा आर्थिक सर्वेक्षण : सुखद र चुनौतीपूर्ण १० सूचक

१३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ आर्थिक परिसूचकका दृष्टिकोणमा सन्तोषजनक हुने देखिएको छ । सरकारले बजेट ल्याउनु पूर्व संसदमा पेश गरेको आर्थिक सर्वेक्षणका केही परिसूचकले अर्थ व्यवस्थाका सकारात्मक पक्षलाई उजागर गरेको छ । केही यस्ता चुनौतीपूर्ण सूचकहरु पनि देखिएका छन् जसले सरकारलाई नीतिगत सुधारसहित अघि बढ्न मार्गनिर्देश गर्नेछ । आर्थिक सर्वेक्षणमा भनिएको छ, […]

Continue Reading

आगामी आवको बजेट : तलब र सामाजिक सुरक्षा भत्ता बढाउनैपर्ने वाध्यता

काठमाडौं : अनुत्पादक क्षेत्रमा बजेट दिनु हुँदैन भन्दै आएका अर्थमन्त्री डा.युवराज खतिवडालाई सामाजिक सुरक्षा भत्ता बढाउने दबाब पर्न थालेको छ। दुई वर्षअघि बढेको कर्मचारीको तलब समेत नबढाइ नहुने दबाबबीच उनले बजेट निर्माणको नेतृत्व गरिरहेका छन्। वामगठबन्धनको घोषणापत्रमा सामाजिक सुरक्षा भत्ता पाँच हजार बनाउने उल्लेख छ। भूकम्प र नाकाबन्दीले देशको अर्थतन्त्र तहसनहस भएका बेला तत्कालीन अर्थमन्त्री […]

Continue Reading

नयाँ बजेटसँगै तीन वर्षको खर्च अनुमान पनि आउने

९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०७५/७६ को बजेटसँगै आगामी तीन वर्षको खर्च अनुमानसमेत आउने भएको छ । सरकारले बजेटसँगै आगामी तीन आवको खर्चको अनुमान (मध्यमकालिन खर्च संरचना-एमटीआईएफ) टेबल गर्ने तयारी गरिएको हो । बजेटलाई आवधिक योजनासँग जोड्न र बजेट तर्जुमा प्रणालीलाई वैज्ञानिक बनाउन एमटीआईएफ ल्याउन लागिएको हो । एमटीआईएफमा आगामी तीन आर्थिक […]

Continue Reading

के अझै बढ्ला अमेरिकी डलरको भाउ ?

३ जेठ, काठमाडौं । केहि दिन यता नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ उच्च मात्रामा बढ्दै गएको छ । अमेरिकन मुद्राको तुलनामा भारतीय मुद्राको भाउ घटेपछि यसको सीधा असर नेपाली मुद्रामा पनि परेको हो । भारतीय मुद्रासँग कायम भएको स्थिर बिनिमय दर (पेग्ड) का कारण नेपाली मुद्राको भाउ खस्किदै गएको हो । बुधबार नेपाल राष्ट्र […]

Continue Reading

अब नेपालीको प्रतिव्यक्ति आय : १,०३,३००

काठमाडौं : प्रतिव्यक्ति नेपालीको वार्षिक आय ११ हजार तीन सय चार रुपैयाँ बढेको छ। गत वर्षको प्रतिव्यक्ति आय ९२ हजार ३१ रुपैयाँबाट बढेर यस वर्ष एक लाख तीन हजार तीन सय रुपैयाँ पुग्ने तथ्यांक विभागले जनाएको छ।शिक्षा, स्वास्थ्य, निर्माण तथा सामाजिक क्षेत्र, थोक तथा खुद्रा व्यापारमा आएको बढोत्तरीसँगै नेपालीको प्रतिव्यक्ति आय बढेको हो। पछिल्लो समय […]

Continue Reading

साउनदेखि विदेशबाट आफन्तले पठाएको १ लाखभन्दा बढी नगद लिन नपाइने

काठमाडौं । तपाइका आफन्त बैदेशिक रोजगारीको लागि विदेशमा हुनुहुन्छ ? र, उहाँले पैसा पठाउनु होला र आफ्नो गर्जाे टारौंला भनेर बस्नु भएको छ ? छ भने तपाइको लागि खासै राम्रो समाचार छैन । अबको साउन १ गतेदेखि आफन्तले विदेशबाट पठाएको रकममा १ लाखभन्दा बढी नगद लिन पाइने छैन । सोभन्दा बढी नगद चाहिएमा तपाइले आफ्नो […]

Continue Reading

फुडमान्डु, जसले तपाईले चाहेको खाना खुवाउँछ

२८ चैत, काठमाडौं । मनोहर अधिकारीले ‘फुडमान्डू’ सुरु गर्दा तीन जना स्टाफ थिए-दुई जना डेलिभरी ब्वाइ र एक जना अफिस स्टाफ । तर, छोटो समयमै ई-कमर्स ‘फुडमान्डु’ नेपालको सफल स्टार्टअपको अग्रस्थानमा छ । यसले मनोहरलाई पनि सफल इन्टरप्रिनियरको सूचीमा उभ्याएको छ ।   फुडमान्डू अनलाइनबाट खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी हो । यसले […]

Continue Reading

“सेयर खरिदबिक्री गर्दा यी १९ कुरामा ध्यान दिनुहोस्, नेप्से घटेर तनाव नलिनुहोस् “

नेपालमा ९५ प्रतिशत सेयर लगानीकर्ताहरुलाइ सेयर खरिदबिक्री गर्ने समय र सेयर खरिदबिक्री बिधि तथा तरिकाहरुको बारेमा जानकारी नहुँदा सेयर बजारमा कमाउने को संख्या भन्दा गुमाउनेको संख्या ज्यादै छ । जबकि सबै लगानीकर्ता को उदेश्य सेयर लगानी बाट कमाउनेनि हुन्छ । अधिकांश सेयर लगानी कर्ताहरुले सेयर खरिदबिक्री गर्दा आफ्नो बुद्धिले भन्दा पनि सामाजिक संजालमा तथा साथि […]

Continue Reading