आफ्नो पति धमलालाई सामाजिक संजालमा बेइज्जत गरेपछी रिसले चुर भईन एलिजा

समाचार

सामाजिक संजालमा पत्रकार ऋषि धमलाले अंग्रेजीमा नबोलेको प्रसङ्ग र भिडियो भाईरल बनिरहँदा नायिका तथा धमला पत्नी एलिजा गौतमले त्यसको कडा प्रतिवाद गरेकी छिन् ।

सामाजिक संजालमा एक स्टाटस लेख्दै एलिजाले सबैले सामाजिक संजालमा टाईमपास गर्नको लागि राम्रो मेलो पाएको प्रतिक्रिया दिएकी छन् । स्टाटस लामो स्टाटसमा एलिजा यस्तो लेखेकी छिन्ः


आफ्नो श्रीमानको बचाउ गर्नको लागि एलिजाले जे लेखेपनि आम मानिसहरुले भने धमलाको उक्त प्रसंगलार्इ विभिन्न कोणबाट लेखेका छन् ।

कोही मानिसहरु भन्छन् ऋषि धमला नेपालका मात्र पत्रकार हुन् उनी अन्तराष्ट्रिय पत्रकार हुन योग्य छैनन् । अन्तराष्ट्रिय पत्रकार हुनको लागि अंग्रेजी भाषामा राम्रो दखल हुनुपर्छ तर उनमा यो कमी देखियो ।

दोश्रो कुरा आफ्नो अंग्रेजीमा दखल नभएको अवस्थामा कुनै सहयोगीको साथ लिन सकिन्थयो सो पनि धमलाले गरेनन् ।

हेर्नुहोस धमलाको उक्त कुराकानीको भिडियो

 

from emechi.com