यी हुन विमान दुर्घटनामा बाँच्न सफल २२ जना भाग्यमानी ब्यक्ति

रोचक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बंगलादेशी विमान दुर्घटनामा २२ जना बाँच्न सफल भएका छन् । ६७ यात्रु र ४ चालक दलका सदस्यसहित ७१ जना सवार युएस बंगलाको विमान सोमबार दिउँसो २ बजेर १८ मिनेटमा अवतरणका क्रममा विमानस्थलमा दुर्घटना भएको थियो। दुर्घटनामा ४९ जनाको निधन भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार दुर्घटनामा परी घाइते भएकाहरुको निम्न अस्पतालमा उपचार हुँदैछ।

उपचाररत नेपाली
केशव पाण्डे नेपाली मेडिसिटी अस्पताल नख्खु
दिनेश हुमागाईं नेपाली न्युरो अस्पताल
दयाराम ताम्राकार नेपाली ग्रान्डी अस्पताल
किशोर त्रिपाठी नेपाली ग्रान्डी अस्पताल
हरिप्रसाद सुवेदी नेपाली ग्रान्डी अस्पताल
विनोद पौडेल नेपाली ग्रान्डी अस्पताल
बसन्त बोहरा नेपाली नर्भिक
आशिष रन्जित नेपाली नर्भिक
सनम शाक्य नेपाली नर्भिक
पिंकी धामी नेपाली केएमसी
सविना व्यञ्जीनकार नेपाली केएमसी

उपचाररत विदेशी

नाम नखुलेको बंगाली नर्भिक
मोहमद रिजवान हक्यु बंगाली ओम अस्पताल चावहिल
ईन्द्रना कविर विदेशी केएमसी
कबिर हुसेन विदेशी केएमसी
रसिद हुसेन विदेशी केएमसी
मेहेन्दी हसन विदेशी केएमसी
रजिना अब्दुल्लाहा विदेशी केएमसी
डा इर्जना विदेशी केएमसी
श्रहना विदेशी केएमसी
सरिन अहमद विदेशी केएमसी
महमद सहिन विदेशी केएमसी

from kusenews.com